मर्सिसाइड डर्बीमा लिभरपुलको जित

मर्सिसाइड डर्बीमा लिभरपुलको जित

४ असोज, काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलले मर्सिसाइड डर्बीमा छिमेकी एभरटनलाई २-१ ले पराजित गर्दै शतप्रतिशत जित यात्रा कायम राखेको छ । लगातार पाँच खेल जितेको लिभरपुल १५ अंकसहित शीर्ष स्थानमै कायम छ । समान खेलबाट ७ अंकसहित एभरटन सातौं स्थाना छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो आधा घण्टामै दुई […]

थप पुरा समाचारको लागि
TOP