जेनजी आन्दोलनको शहीदको सम्झनामा सांस्कृति कार्यक्रम

४ असोज, काठमाडौं । सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदहरूलाई सम्झिएको छ । सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खला जेनजी शहीदको स्मृति विशेष कार्यक्रम गरेको हो । शनिबार काठमाडौँको माइतीघरमा सुसेलाले शहीदहरूको सम्झनामा चारवटा गीत श्रद्धाञ्जलीस्वरुप प्रस्तुत गरेको हो । कार्यक्रममा शहीदहरूको सम्झनामा (भूपी शेरचन), वी […]
थप पुरा समाचारको लागि