‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन

४ असोज, बेइजिङ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्धको ७० वर्षको आयाम र उपलब्धीबारे प्रकाशित पुस्तक ‘सुमधुर सम्बन्धका ७० साल’ को विमोचन भएको छ । शनिबार बेइजिङमा रहेको नेपाली दूतावासमा आयोजित कार्यक्रममा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र नेपालका पत्रकार किशोर श्रेष्ठले उक्त पुस्तकको संयुक्त विमोचन गरेका हुन् । नेपाल चीन मिडिया फोरमले प्रकाशन […]
थप पुरा समाचारको लागि