मलेसिया पुग्यो नेपाली महिला क्रिकेट टोली

मलेसिया पुग्यो नेपाली महिला क्रिकेट टोली

४ असोज, काठमाडौं । मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न तथा त्यसअघि हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया पुगेको छ । शनिबार दिउँसो नै मलेसिया प्रस्थान गरेको महिला क्रिकेट टोली मलेसिया पुगिसकेको टोलीका एक सदस्यले जानकारी दिएका हुन् । महिला टोलीका लागि कुनै औपचारिक बिदाइ कार्यक्रम भने राखिएको थिएन । […]

थप पुरा समाचारको लागि
TOP