जेन जी आन्दोलनका मृतकको शोकमा कांग्रेस काठमाडौं महानगर समितिद्वारा दीप प्रज्वलन

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिको जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ । शनिवार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । दीप प्रज्वलतन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु सहभागी थिए । गत भदौ २३ […]
थप पुरा समाचारको लागि