प्रधानमन्त्रीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने, मोदीसँग दुईपक्षीय भेटवार्ता पनि आजै
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ
थप पुरा समाचारको लागि