पूरन र मार्शको आक्रामक ब्याटिङमा लखनउले हैदराबादलाई हरायो

पूरन र मार्शको आक्रामक ब्याटिङमा लखनउले हैदराबादलाई हरायो

१४ चैत, काठमाडौं । निकोलस पूरन र मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । लखनउले बिहीबार सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । हैदराबादले दिएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । लखनउका पूरनले २६ बलमा ६ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP