यस वर्ष हिले दशैंको सम्भावना कति ?

यस वर्ष हिले दशैंको सम्भावना कति ?

५ असोज, काठमाडौं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिएर दुर्गा पक्ष अर्थात् दशैं सुरु हुँदैछ । भोलि असोज ६ गते घटस्थापनाको दिनदेखि नै दुर्गापक्ष सुरु हुन्छ । दशैं रमाइलो गरी मनाउने तयारी गर्नेहरुका लागि मौसम कस्तो होला भन्ने चासो स्वाभाविक हुन्छ । साँच्चै कस्तो होला यो वर्षको दशैंमा मौसम ? मौसमविद डा. विनोद पोखरेल भन्छन्– […]

थप पुरा समाचारको लागि
TOP