जनमतबाट निस्किएकाले घोषणा गरे जनस्वराज पार्टी
५ असोज, जनकपुरधाम । जनमत पार्टीबाट निस्कासित भएका नेताहरुले जनस्वराज पार्टीको घोषणा गरेका छन् । असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने निष्कर्ष निकाल्दै ई.दिपक साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको हो । बैठकले पुराना दलहरू आत्मकेन्द्रित, विभाजनकारी मानसिकता बोकेका कारण जनताको आकांक्षा र […]
थप पुरा समाचारको लागि