रियल मड्रिडको लगातार पाँचौ जित

५ असोज, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा स्पायोललाई २-० ले पराजित गर्दे शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको भएको खेलमा रियलका लागि एडर मिलिटाओ र केलिएन एमबाप्पेले गोल गरे । ला लिगामा यस सिजन रियलको यो लगातार पाँचौ जित हो । ५ खेलबाट १५ अंक जोडेर रियल […]
थप पुरा समाचारको लागि