दुई रातो कार्ड देखाइएको खेलमा युनाइटेडले चेल्सीलाई हरायो

५ असोज, काठमाडौं । प्रिमियर लिगको नाटकिय खेलमा शनिवार म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन कप्तान ब्रुनो फर्नान्डस र कासेमिरोले गोल गरे । चेल्सीका लागि ट्रेभोह चालोबाहले एक गोल फर्काए । दुवै टोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए । जितपछि युनाइटेड पाँच खेलबाट […]
थप पुरा समाचारको लागि