बुद्धिस्ट अन्तर्राष्ट्रिय चेसमा नेपाली खेलाडी सहभागिताप्रति थापाथली चेस पार्कको ध्यानाकर्षण  

बुद्धिस्ट अन्तर्राष्ट्रिय चेसमा नेपाली खेलाडी सहभागिताप्रति थापाथली चेस पार्कको ध्यानाकर्षण  

५ असोज, काठमाडौं । रुसमा भइहरेको प्रथम बौद्ध अन्तर्राष्ट्रिय चेस प्रतियोगितामामा नेपाली खेलाडी सहभागिताबारे उठेको विवादबारे थापाथली चेस पार्कले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । पार्कका अध्यक्ष सानुराज बज्राचार्यले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् । ‘संघले सुरुमा दुई खेलाडी चयन गरी अन्तिम समयमा राष्ट्रिय च्याम्पियन समेत रहेका रुपेस जैसवाललाई बेवास्ता […]

थप पुरा समाचारको लागि
TOP