साफ यू-१७ च्याम्पियनसिप : बंगलादेश र श्रीलंकाबीचको खेलमा नेपालको नजर

साफ यू-१७ च्याम्पियनसिप : बंगलादेश र श्रीलंकाबीचको खेलमा नेपालको नजर

५ असोज, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । आज नेपाली टोलीको खेल त छैन तर बंगलादेश र श्रीलंकाबीच हुने खेलमा नेपालको नजर भने रहनेछ । यही खेलको नतिजापछि नेपाल सेमिफाइनल पुग्ने वा नपुग्ने टुङ्गो लाग्नेछ । पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई […]

थप पुरा समाचारको लागि
TOP