सुन तोलामा ११ सय बढ्यो, चाँदीमा नयाँ रेकर्ड

सुन तोलामा ११ सय बढ्यो, चाँदीमा नयाँ रेकर्ड

५ असोज, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार पनि यहीं मूल्य कायम भएको थियो । सुनको यो मूल्य उच्च हो। अघिल्लो दिन २ लाख १६ हजार रुपैयाँमा […]

थप पुरा समाचारको लागि
TOP