राजावादी आन्दोलनको क्षतिमा ५ करोड बराबरका ४३ वटा बीमा मागदाबी
काठमाडौँ । राजावादीहरूको अराजक आन्दोलनमा क्षति भएका सम्पत्तिमा ४३ वटा मागदाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बुधबारसम्म ४ करोड ८७ लाख रुपैयाँ बराबरको मागदाबी परेको हो । उक्त मागदाबीमध्ये ३३ वटा
थप पुरा समाचारको लागि