‘मिस्टर नेपाल वर्ल्ड २०२५’को उपाधि हिमाञ्चलराज केसीलाई

‘मिस्टर नेपाल वर्ल्ड २०२५’को उपाधि हिमाञ्चलराज केसीलाई

काठमाडौं । ‘मिस्टर नेपाल वर्ल्ड २०२५’ को उपाधि हिमाञ्चलराज केसीले जितेका छन् । शनिबार होटल सोल्टीमा आयोजित ग्रान्ड फिनालेमा ३ विधामा मिस्टर नेपाल घोषित गरियो । केसीले ‘मिस्टर नेपाल वर्ल्ड’को उपाधि जित्दा मिस्टर ग्लोबल नेपालको उपाधि गिरिशरत्न शाक्यले जिते । ‘म्यान अफ द वर्ल्ड’को उपाधि प्रकाश चौहानले प्राप्त गरे । निश्चल मानन्धर पहिलो उपविजेता र […]

थप पुरा समाचारको लागि
TOP