ट्रम्पको धम्कीपछि तालिबानी सरकारले भन्यो- विदेशी सैनिकको उपस्थिति सैह्य हुन्न

५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई बगराम एयरबेस अमेरिकालाई नफर्काए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । शनिबार उनले ट्रुथ सोशलमा लेख्दै भने, ‘यदि अफगानिस्तानले बगराम एयरबेस अमेरिकालाई फर्काएन भने परिणाम निकै खराब हुनेछ ।’ यसअघि बिहीबार बेलायतका प्रधानमन्त्री कीर स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले ‘बगराम फर्काउन खोजिरहेका छौं’ भन्दै उक्त बेस […]
थप पुरा समाचारको लागि