नेपालसँगको शृंखला : बलिङ सुदृढ बनाउने योजनामा वेस्ट इन्डिज

नेपालसँगको शृंखला : बलिङ सुदृढ बनाउने योजनामा वेस्ट इन्डिज

५ असोज, काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपलाई लक्षित गर्दै आफ्नो बलिङ विभागलाई थप मजबुत बनाउन कदम चालेको छ। त्यसै रणनीतिको हिस्सा स्वरुप वेस्ट इन्डिजले यसै महिनाको अन्त्यमा नेपालसँग हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नयाँ खेलाडीहरूलाई अवसर दिएको छ। नेपालसँगको शृंखलाका लागि वेस्ट इन्डिजले पाँच जना नयाँ अनुहारलाई […]

थप पुरा समाचारको लागि
TOP