सम्हालियो सेयर बजार, निर्जीवन बीमामा भारी गिरावट

५ असोज, काठमाडौं । गत बिहीबार तीन पटकसम्म नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार सम्हालिएको छ । सुरुवाती कारोबारका क्रममा आइतबार बजार बढेको छ । पहिलो एक घण्टामा नेप्से परिसूचक २२ अंक बढेको छ । यतिबेलासम्म ३ अर्ब ७२ करोडको कारोबार भएको छ । १५३ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ भने ३ […]
थप पुरा समाचारको लागि