‘होमबाउन्ड’ भारतबाट अस्करमा सिफारिस

दिल्ली । नीरज घायवान निर्देशित फिल्म ‘होमबाउन्ड’ सन् २०२६ को अस्कर अवार्ड अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि भारतबाट आधिकारिकरुपमा छनोट भएको छ । करण जोहरले निर्माण गरेको फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपूरले अभिनय गरेका छन् । पीटीआईका अनुसार फिल्म फेडरेसन अफ इन्डियाले कोलकातामा छनोटको घोषणा गरेको हो । छनोट समितिका अध्यक्ष एन […]
थप पुरा समाचारको लागि