बलिउडका दिग्गज अभिनेता मनोज कुमारको निधन

बलिउडका दिग्गज अभिनेता मनोज कुमारको निधन

काठमाडौँ । बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ। उनले ८८ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP