भियतनामसँगको एसियन कप छनोट खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

भियतनामसँगको एसियन कप छनोट खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

५ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणको प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाएका छन् । नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ । त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ । घरेलु […]

थप पुरा समाचारको लागि
TOP