तरूण दलको लमजुङ अधिवेशनमा खुकुरी हान्ने पक्राउ

तरूण दलको लमजुङ अधिवेशनमा खुकुरी हान्ने पक्राउ

१४ जेठ, काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था तरूण दलको लमजुङ अधिवेशनमा दुई पक्षको विवादमा खुकुरी हान्ने व्‍यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका-६ बस्ने ४२ वर्षीय किरण गुरुङ रहेका छन् । पक्राउ परेका उनीमाथि लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूर मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको […]

थप पुरा समाचारको लागि
TOP