‘जेनजी आन्दोलनमा युवामाथि ताकी ताकि गोली हानियो’

५ असोज, काठमाडौं । जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरूले दु:ख व्यक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रण र शुसासनको माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूले बलिदानी दिनुपरेको भन्दै समिति सदस्यहरूले दु:ख व्यक्त गरेका हुन् । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली […]
थप पुरा समाचारको लागि