तालिम केन्द्र बुटवलमा प्रहरी जवान मृत फेला

५ असोज, बुटवल । प्रहरी तालिम केन्द्र बुटवलमा एक प्रहरी जवान मृत फेला परेका छन् । बुटवल राजमार्ग चौराहास्थित तालिम केन्द्रमा कार्यरत बाँकेको राप्ती सोनारी गाउँपालिका-३ घर भएका २४ वर्षीय श्याम चौधरी गएराति रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार चौधरी […]
थप पुरा समाचारको लागि