जेनजी आन्दोलनमा कसले चलाएको थियो गोली ?

जेनजी आन्दोलनमा कसले चलाएको थियो गोली ?

तत्कालीन सरकार प्रमुख केपी ओलीले जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको बताएपछि यसले तरंग सिर्जना गराएको छ । विज्ञहरु भने वैज्ञानिक जाँचबाट थाहा हुने विषयमा अफवाह फैलाउनु नहुने बताउँछन् ।

थप पुरा समाचारको लागि
TOP