केनको ह्याट्रिकमा बायर्नको शतप्रतिशत जित

५ असोज, काठमाडौं । ह्यारी केनको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा होफेनहेइमलाई ४-१ ले पराजित गर्दे शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । होफेनहेइमको मैदानमा भएको खेलमा केनले पहिलो हाफको ४४औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनले ४८औं र ७७औं मिनेटमा पेनाल्टीबाट गोल गरी ह्याट्रिक पूरा गरे । यस सिजन केनको […]
थप पुरा समाचारको लागि