'के घर के डेरा : घर नं २'काे ३ पोस्टर सार्वजनिक, रिलिज मिति परिवर्तन

'के घर के डेरा : घर नं २'काे ३ पोस्टर सार्वजनिक, रिलिज मिति परिवर्तन

काठमाडौँ  । दीपेन्द्र के खनाल निर्देशित 'के घर के डेरा : घर नं २'ले एकसाथ ३ पोस्टर सार्वजनिक गरेको छ । ३ पोस्टर रिलिज गर्दै फिल्मले रिलिज मिति समेत परिवर्तन गरेको जानकारी दियो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP