ए डिभिजन लिग सञ्चालन र यू-१६ लिग सुचारुबारे छलफल गर्न एन्फाले डाक्यो बैठक

५ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग २०२५ सञ्चालन र हाल जारी यू-१६ यूथ लिगलाई सुचारु बनाउन आवश्यक तयारीबारे छलफल गर्न बैठक आह्वान गरेको छ। एन्फाले ए डिभिजनका १६ क्लबलाई पत्राचार गर्दै छलफलमा सहभागी हुन आग्रह गरेको छ । एन्फाका अनुसार बैठक आगामी असोज २६ गते आइतबार दिउँसो १ […]
थप पुरा समाचारको लागि