‘अभिमन्यु’ फूलपातीमा पनि नआउने, २४ असोजमा प्रदर्शन तय

‘अभिमन्यु’ फूलपातीमा पनि नआउने, २४ असोजमा प्रदर्शन तय

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ दशैंको फूलपातीमा पनि नआउने भएको छ । निर्माताले आइतबार विज्ञप्ति जारी गर्दै २४ असोजमा फिल्म रिलिज हुने जनाएका छन् । कामेश्वर चौरासिया स्टारर फिल्मले आइतबार विज्ञप्ति जारी गर्दै फिल्मको नयाँ मिति घोषणा गरेको हो । यसअघि जेनजी आन्दोलनको कारण फिल्मको १३ असोजमा पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको थियो […]

थप पुरा समाचारको लागि
TOP