‘सैयारा’ बन्यो नेटफ्ल्क्सिमा धेरै हेरिने गैरअंग्रेजी फिल्म, यी हुन् शीर्ष १०

‘सैयारा’ बन्यो नेटफ्ल्क्सिमा धेरै हेरिने गैरअंग्रेजी फिल्म, यी हुन् शीर्ष १०

काठमाडौं । हलमा मात्र होइन, अहान पाण्डे र अनित पड्डा स्टारर बलिउडको रोमान्टिक फिल्म ‘सैयारा’ले ओटीटी प्लाटफर्म नेटफ्क्लिसमा समेत कीर्तिमान रचेको छ । यो फिल्म नेटफ्ल्क्सिमा सर्वाधिक हेरिने गैरअंग्रेजी फिल्म बनेको छ । शीर्ष १० सूचीको पहिलो स्थानमा यो फिल्म छ । २ घण्टा ३० मिनेट रनटाइमको यो फिल्मलाई अहिलेसम्म नेटफ्ल्क्सिमा १२ सेप्टेम्बरमा यो फिल्म […]

थप पुरा समाचारको लागि
TOP