वैदेशिक रोजगार विभागमा जलेका फाइलको व्यवस्थापनमा समस्या

५ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको आगजनीले वैदेशिक रोजगार विभाग पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीले विभागभित्रका प्रशासन, लेखा र म्यानपावर व्यवसायीसम्बन्धी फाइलहरू खरानी बनाएपछि विभाग अहिले वैदेशिक रोजगार कार्यालयमार्फत अस्थायी रूपमा सेवा प्रवाह गर्दै आएको छ । जलेर खरानी भएका फाइलहरूको व्यवस्थापनमा जटिलता आएको […]
थप पुरा समाचारको लागि