संसद् अनाहक विघटन गर्न हुँदैन थियो : मिश्र

५ असोज, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद् विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । संसद् विघटन गर्न नहुने बताउँदै उनले परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुने जिकिर गरे । ‘संसद् विघटन भएपछि धेरैले आफ्ना […]
थप पुरा समाचारको लागि