काठमाडौंमा प्रदर्शन : एसईई चल्ने, दिउँसो केही विद्यालय बन्द

काठमाडौंमा प्रदर्शन : एसईई चल्ने, दिउँसो केही विद्यालय बन्द

१४ चैत, काठमाडौं । राजावादी र गणतन्त्रवादीको आन्दोलनले काठमाडौंका केही शैक्षिक संस्थाको पठनपाठन प्रभावित हुने भएको छ । चैत ७ देखि चलिरहेको एसईई नरोकिने भए पनि केही विद्यालयले भने सूचना निकालेर पठनपाठन भइरहेका विद्यालय बन्द हुने जनाएका हुन् । काठमाडौंको प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP