पशु ढुवानीमा उस्तै क्रुरता, ट्रकमा कोचेका राँगाभैंसी घाइते र बिरामी

पशु ढुवानीमा उस्तै क्रुरता, ट्रकमा कोचेका राँगाभैंसी घाइते र बिरामी

काठमाडौं । ‘राँगाभैंसी, खसीबोकालाई कति दिनदेखि ट्रक एवं बसको डिकीमा कोचेर राखिएको छ । राँगाभैसीको शरीरभरि घाउ छ । निस्सासिएर ज्वरो आएको छ’ सुराजन श्रेष्ठ भन्छन्, ‘कति दिनदेखि यी पशुहरू यसरी नै बिजोग अवस्थामा छन् ।’ अहिले नारायणगढ-मुग्लिङ सडकमा पहिरो गएको छ । त्यहाँ कति दिनदेखि फसेको ट्रकमा राँगाभैंसी कोचिएको छ । नाथ्री र पुच्छरमा […]

थप पुरा समाचारको लागि
TOP