क्षतिग्रस्त संरचनाको सरसफाइ र पुननिर्माणमा जुटिन् मिस नेपाल

क्षतिग्रस्त संरचनाको सरसफाइ र पुननिर्माणमा जुटिन् मिस नेपाल

काठमाडौं । समाजसेवामा रुचि राख्ने मिस नेपाल लुना लुइँटेललाई यतिबेला भ्याइनभ्याइ छ । यी सुन्दरी यतिबेला जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको रङरोगन र पुननिर्माणको कार्यमा ब्यस्त छिन् । शनिबार उनले आगजानीबाट ध्वस्त स्वयम्भु प्रहरी चौकीको पुननिर्माणमा खटिएका स्वयंसेवकलाई सघाइन् । प्राप्त भिडियोमा उनले इटट र ब्लकहरू ओसार्ने काममा सघाएको देखिन्छ । नेपाल युथ क्लबले अहिले […]

थप पुरा समाचारको लागि
TOP