राष्ट्रपतिले अडान लिँदा केही दुर्घटनाबाट देश बचेको छ : प्रदीप ज्ञवाली

राष्ट्रपतिले अडान लिँदा केही दुर्घटनाबाट देश बचेको छ : प्रदीप ज्ञवाली

५ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलले लिएको केही अडानका कारण देश कतिपय दुर्घटनाहरूबाट बचेको बताएका छन् । प्रगतिशील लेखक संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकमा व्यवस्था विरोधी तत्वहरूले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्न चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताए । ‘यी सबै कुराको […]

थप पुरा समाचारको लागि
TOP