राष्ट्रपतिलाई अख्तियार प्रमुखले भने- भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध छु

५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको लागि आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी प्रभावकारिताका साथ निर्वाह गर्न प्रतिबद्ध रहेको बताएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई ३५ औं वार्षिक प्रतिवेदन पेश गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले राज्यको नीति निर्भिकता, निष्पक्षता र तटस्थताका साथ […]
थप पुरा समाचारको लागि