लोक तथा दोहोरीगीत प्रतिष्ठान अस्ट्रेलिया शाखाको अध्यक्षमा विन्दु पौडेल

लोक तथा दोहोरीगीत प्रतिष्ठान अस्ट्रेलिया शाखाको अध्यक्षमा विन्दु पौडेल

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अस्ट्रेलिया शाखाको अध्यक्षमा विन्दु पौडेल निर्वाचित भएकी छन् । शाखाको तेस्रो अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ । वरिष्ठ उपाध्यक्षमा प्रकाश सापकोटा, प्रथम उपाध्यक्षमा डीबी थापा, द्धितीय उपाध्यक्षमा सुमन पोखरेल, महिला उपाध्यक्षमा निशा केसी छन् । सचिवमा आवृत्ती भुसाल, कोषाध्यक्षमा गोविन्द भण्डारी, सहसचिवमा आरुती रुचाल र […]

थप पुरा समाचारको लागि
TOP