राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा

राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा

५ असोज, काठमाडौं । काठमाडौंको दक्षिणकाली-१ चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ । उक्त एकेडमीमा मुवाँथाईलगायत अन्य मार्सल आर्ट्स र योगाको पनि प्रशिक्षण गर्न पाइने नेपाल राष्ट्रिय मुवाँथाईं संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । अध्यक्ष कक्षपतिले जग्गा भाडामा लिइ ब्यक्तिगत लगनीमा एकेदेमी निर्माण गरेका हुन् । एकेडमीले देसैभरीबाट प्रतिभावान खेलाडी छनोट गरी […]

थप पुरा समाचारको लागि
TOP