जेनजी आन्दोलनका घाइते सिंहदरबारबाट पक्राउ

जेनजी आन्दोलनका घाइते सिंहदरबारबाट पक्राउ

५ असोज, काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ । जेन—जी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत खनिएका थिए । घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य […]

थप पुरा समाचारको लागि
TOP