लखनउलाई पहिलो पटक उसैको घरेलु मैदानमा हराउने धुनमा मुम्बई
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ सिजनमा शुक्रबार लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल लखनउस्थित अटल बिहारी वाजपेयी (ईकाना) स्टेडियममा नेपाली समय अनुसार, राति १७ः४५ बजे सुरु हुनेछ ।
थप पुरा समाचारको लागि