विशेष महाधिवशेनको बहस : हस्ताक्षर अभियानको तयारीमा जुटे गगन-विश्व

विशेष महाधिवशेनको बहस : हस्ताक्षर अभियानको तयारीमा जुटे गगन-विश्व

कांग्रेसमा विशेष महाधिवेशनको विषय जोडतोडसँग उठेपछि संस्थापन पक्ष सशंकित भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सभापति उपचारमा रहेका बेला संवेदनशील हुन नसकेको भन्दै दुई महामन्त्रीलक्षित टिप्पणी गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP