खल्लो बन्दै अटो बजार, सिजनमै चौपट गाडी व्यापार

जेनजी आन्दोलनका कारण यसपालिको अवस्था बिलकुल फरक छ । मुख्य व्यापारिक सिजनमै अटो बजारको चमक फिक्का बनेको छ । जहाँ चहलपहल हुनुपर्ने हो, त्यहीँ अहिले सुनसान छ । बिक्रीको दौडमा हुनुपर्ने सवारी विक्रेताहरू विभिन्न समस्यासँग जुध्न बाध्य छन् ।
थप पुरा समाचारको लागि