स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस 

स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस 

५ असोज, काठमाडौं । अतिरक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।  

थप पुरा समाचारको लागि
TOP