चेस महासंघ मनोमानी ढंगले चलेको भन्दै अध्यक्षसहित पदाधिकारीको राजीनामा माग

५ असोज, काठमाडौं । नेपाल चेस महासंघमा रहेको विवाद सतहमा आएको छ । चेसमा नेशनल च्याम्पियन रुपेश जयसवाल लगायतका खेलाडीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष, महासचिव लगायत पदाधिकारीको राजीनामा माग गरेका हुन् । महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले एकलौटी पाराले महासंघ चलाइरहेको उनीहरुको आरोप थियो । ‘महासंघका अध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतले आफ्नै हिसावले […]
थप पुरा समाचारको लागि