एसिया कप : सुपर फोरमा पनि भारतले पाकिस्तानलाई हरायो

एसिया कप : सुपर फोरमा पनि भारतले पाकिस्तानलाई हरायो

५ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको दोस्रो खेलमा भारतले पाकिस्तानलाई हराएको छ । आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित […]

थप पुरा समाचारको लागि
TOP