हवाई यात्रुलाई छैन टिकटको समस्या, यात्रु चाप औसत

६ असोज, काठमाडौं । आजबाट घटस्थापना सुरु भएको छ । यससँगै उपत्यका छाड्नेको संख्या समेत बढ्ने गर्छ । यससँगै हवाई यात्रुको समेत चाप सामान्य अवस्थाभन्दा बढ्ने गर्छ । मुग्लिन–नारायणगढ सडक अवरोधसहितका कारणले स्थलमार्गमा यात्रु सास्ती भोगिरहेका छन् । यद्यपि हवाई यात्रुको संख्या भने व्यवस्थापन गर्न मिल्ने नै अवस्थामा रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । […]
थप पुरा समाचारको लागि