मलेसियन सुपर वुमन सिरिज : इन्दुले साविक विजेता टिमको कप्तानी गर्ने

मलेसियन सुपर वुमन सिरिज : इन्दुले साविक विजेता टिमको कप्तानी गर्ने

६ असोज, काठमाडौं । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले एक टोलीको कप्तानी नै गर्ने भएकी छन् । मलेसियन क्रिकेट एसोसियसनलने सार्वजनिक गरेअनुसार साविक विजेता टोली वेस्टर्न वन्डर वुमनको कप्तानी इन्दु बर्माले गर्ने भएकी हुन् । यस टोलीमा इन्दुसहित ३ […]

थप पुरा समाचारको लागि
TOP