अमेरिकामा टिकटकको सम्भावित क्रेतामा एमाजन पनि थपियो
वासिङ्टन डीसी । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लाग्न अब केही घण्टा मात्रै बाँकी छ । प्रतिबन्ध लाग्नु अघि टिकटकको माउ कम्पनी बाइटडान्सले आफ्नो अमेरिकी व्यवसाय गैर–चिनियाँ मालिकलाई बेच्नु पर्नेछ । सप्ताहान्तभित्र
थप पुरा समाचारको लागि